अस-साफ्फात · 164/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَّعْلُومٌ ۝١٦٤
Wa maa minnasa illaa lahoo maqaamum ma`loom
📖 नेपाली अर्थ
र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 162-166 — सूरा अस-साफ्फात

162مَا أَنتُمْ عَلَيْهِ بِفَاتِنِينَ
(अल्लाहको विरोधमा) कसैलाई विचलित गराउन सक्दैनन् ।
163إِلَّا مَنْ هُوَ صَالِ الْجَحِيمِ
तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।
164وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَّعْلُومٌ
र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।
165وَإِنَّا لَنَحْنُ الصَّافُّونَ
र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
166وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ
र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
164आयत

अनुवाद — अस-साफ्फात 164

सूरा अस-साफ्फात आयत 164 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ…

सूरा आयत 164/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 162–166. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers