अस-साफ्फात · 165/182
अनुवाद उच्चारण — अस-साफ्फात
وَإِنَّا لَنَحْنُ الصَّافُّونَ ۝١٦٥
Wa innaa llanah nus saaffoon
📖 नेपाली अर्थ
र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 163-167 — अस-साफ्फात

163إِلَّا مَنْ هُوَ صَالِ الْجَحِيمِ
तिनीहरू बाहेक जो नर्कमा जानेवाला (नर्कीय) छन् ।
164وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَّعْلُومٌ
र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।
165وَإِنَّا لَنَحْنُ الصَّافُّونَ
र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
166وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ
र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
167وَإِن كَانُوا لَيَقُولُونَ
काफिरहरूले भन्ने गर्दथे
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
165आयत

अनुवाद — अस-साफ्फात 165

सूरा अस-साफ्फात आयत 165 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं…

सूरा आयत 165/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 163–167. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers