अस-साफ्फात · 166/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ ۝١٦٦
Wa innaa lanah nul musabbihoon
📖 नेपाली अर्थ
र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 164-168 — सूरा अस-साफ्फात

164وَمَا مِنَّا إِلَّا لَهُ مَقَامٌ مَّعْلُومٌ
र (फरिश्ताहरू भन्दछन् कि) हामीमध्ये प्रत्येकको एक स्थान निश्चित छ ।
165وَإِنَّا لَنَحْنُ الصَّافُّونَ
र हामी त (स्वर्गदूत) अल्लाहको भक्तिमा आफ्नो स्थानमा पंक्तिवद्ध छौं ।
166وَإِنَّا لَنَحْنُ الْمُسَبِّحُونَ
र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।
167وَإِن كَانُوا لَيَقُولُونَ
काफिरहरूले भन्ने गर्दथे
168لَوْ أَنَّ عِندَنَا ذِكْرًا مِّنَ الْأَوَّلِينَ
कि ‘‘यदि हाम्रो समक्ष पहिलेका मानिसहरूको वर्णन भएको भए ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
166आयत

अनुवाद — अस-साफ्फात 166

सूरा अस-साफ्फात आयत 166 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अल्लाहको महानता र श्रेष्ठता बयान (वर्णन) गर्दछौं ।

सूरा आयत 166/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 164–168. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Tuesday, September 29, 2026

Don't forget us in your sincere prayers