अस-साफ्फात · 64/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ ۝٦٤
Innahaa shajaratun takhruju feee aslil Jaheem
📖 नेपाली अर्थ
निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
🎧 सुन्नुहोस्

📜 आयत 62-66 — अस-साफ्फात

62أَذَٰلِكَ خَيْرٌ نُّزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ
के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष
63إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِّلظَّالِمِينَ
हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
64إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ
निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
65طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
66فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
64आयत

अनुवाद — अस-साफ्फात 64

सूरा अस-साफ्फात आयत 64 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग…

सूरा आयत 64/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 62–66. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers