अस-साफ्फात · 65/182
अनुवाद उच्चारण — अस-साफ्फात
طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ ۝٦٥
Tal`uhaa ka annahoo ru`oosush Shayaateen
📖 नेपाली अर्थ
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 63-67 — अस-साफ्फात

63إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِّلظَّالِمِينَ
हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
64إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ
निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
65طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
66فَإِنَّهُمْ لَآكِلُونَ مِنْهَا فَمَالِئُونَ مِنْهَا الْبُطُونَ
नर्कवालाहरू उसैबाट खान्छन् र उसैबाट पेट भर्नेछन् ।
67ثُمَّ إِنَّ لَهُمْ عَلَيْهَا لَشَوْبًا مِّنْ حَمِيمٍ
अनि त्यस (खाना) को साथमा उनलाई तातो पानी मिसाएर दिइनेछ ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
65आयत

अनुवाद — अस-साफ्फात 65

सूरा अस-साफ्फात आयत 65 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।

सूरा आयत 65/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 63–67. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers