अस-साफ्फात · 63/182
अनुवाद उच्चारण — अस-साफ्फात
إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِّلظَّالِمِينَ ۝٦٣
Innaa ja`alnaahaa fitnatal lizzaalimeen
📖 नेपाली अर्थ
हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।

🎧 सुन्नुहोस्


📜 आयत 61-65 — अस-साफ्फात

61لِمِثْلِ هَٰذَا فَلْيَعْمَلِ الْعَامِلُونَ
यस्तो (सफलताहरू) को लागि कर्म गर्नेहरूले कर्म गर्नुपर्दछ ।
62أَذَٰلِكَ خَيْرٌ نُّزُلًا أَمْ شَجَرَةُ الزَّقُّومِ
के यो आतिथ्य राम्रो छ वा थूहर (सिउँडी) को वृक्ष
63إِنَّا جَعَلْنَاهَا فِتْنَةً لِّلظَّالِمِينَ
हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।
64إِنَّهَا شَجَرَةٌ تَخْرُجُ فِي أَصْلِ الْجَحِيمِ
निःसंदेह त्यो एउटा रुख हो जो जहन्नमको (नर्कको) तल्लो भाग (जरा) बाट उम्रने छ ।
65طَلْعُهَا كَأَنَّهُ رُءُوسُ الشَّيَاطِينِ
त्यसका हाँगाहरू शैतानका टाउकोहरू जस्ता हुन्छन् ।
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
63आयत

अनुवाद — अस-साफ्फात 63

सूरा अस-साफ्फात आयत 63 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हामीले त्यस बृक्षलाई अत्याचारीहरूको निम्ति कष्टदायक परीक्षा बनाएका छौं ।

सूरा आयत 63/182 — अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अस-साफ्फात सुन्नुहोस्, अस-साफ्फात अनुवाद, अस-साफ्फात mp3, अस-साफ्फात pdf. आयत 61–65. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers