अद-दुखान · 43/59
अनुवाद उच्चारण — अद-दुखान
إِنَّ شَجَرَتَ الزَّقُّومِ ۝٤٣
Inna shajarataz zaqqoom
📖 नेपाली अर्थ
निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष
🎧 सुन्नुहोस्

📜 आयत 41-45 — अद-दुखान

41يَوْمَ لَا يُغْنِي مَوْلًى عَن مَّوْلًى شَيْئًا وَلَا هُمْ يُنصَرُونَ
जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।
42إِلَّا مَن رَّحِمَ اللَّهُ ۚ إِنَّهُ هُوَ الْعَزِيزُ الرَّحِيمُ
किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।
43إِنَّ شَجَرَتَ الزَّقُّومِ
निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष
44طَعَامُ الْأَثِيمِ
गुनेहगारहरूको भोजन हुनेछ
45كَالْمُهْلِ يَغْلِي فِي الْبُطُونِ
पग्लेको तामा जस्तोछ, पेटहरूमा उम्लनेछ ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
43आयत

अनुवाद — अद-दुखान 43

सूरा अद-दुखान आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष

सूरा आयत 43/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers