अद-दुखान · 42/59
अनुवाद उच्चारण — अद-दुखान
إِلَّا مَن رَّحِمَ اللَّهُ ۚ إِنَّهُ هُوَ الْعَزِيزُ الرَّحِيمُ ۝٤٢
Illaa mar rahimal laah` innahoo huwal `azeezur raheem
📖 नेपाली अर्थ
किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।
🎧 सुन्नुहोस्

📜 आयत 40-44 — अद-दुखान

40إِنَّ يَوْمَ الْفَصْلِ مِيقَاتُهُمْ أَجْمَعِينَ
निश्चय नै फैसलाको दिन उनीहरू सबैको निर्धारित समय हो ।
41يَوْمَ لَا يُغْنِي مَوْلًى عَن مَّوْلًى شَيْئًا وَلَا هُمْ يُنصَرُونَ
जुनदिन कुनै मित्र, मित्रको कुनै काम आउनेछैन, र न उनीहरूलाई सहायता प्राप्त हुनेछ ।
42إِلَّا مَن رَّحِمَ اللَّهُ ۚ إِنَّهُ هُوَ الْعَزِيزُ الرَّحِيمُ
किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति सम्पन्न अत्यन्त दयावान छ ।
43إِنَّ شَجَرَتَ الزَّقُّومِ
निःसन्देह जक्कूमको (सिउँडीको) वृक्ष
44طَعَامُ الْأَثِيمِ
गुनेहगारहरूको भोजन हुनेछ
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
42आयत

अनुवाद — अद-दुखान 42

सूरा अद-दुखान आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : किन्तु जसमाथि अल्लाहले दया गर्दछ । निश्चय नै त्यो सर्वशक्ति…

सूरा आयत 42/59 — अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अद-दुखान सुन्नुहोस्, अद-दुखान अनुवाद, अद-दुखान mp3, अद-दुखान pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers