अद-दुखान · 9/59
अनुवाद उच्चारण — सूरा अद-दुखान
بَلْ هُمْ فِي شَكٍّ يَلْعَبُونَ ۝٩
Bal hum fee shakkiny yal`aboon
📖 नेपाली अर्थ
तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 7-11 — सूरा अद-दुखान

7رَبِّ السَّمَاوَاتِ وَالْأَرْضِ وَمَا بَيْنَهُمَا ۖ إِن كُنتُم مُّوقِنِينَ
आकाशहरू र धरती र जे–जति यी दुबैमा छन्, सबैको मालिक हो, यदि तिमी विश्वास गर्नेवाला हौ ।
8لَا إِلَٰهَ إِلَّا هُوَ يُحْيِي وَيُمِيتُ ۖ رَبُّكُمْ وَرَبُّ آبَائِكُمُ الْأَوَّلِينَ
उस बाहेक अन्य कोही सत्य पूज्य छैन, उसैले जीवित गर्दछ र मार्दछ, त्यही तिम्रो र तिम्रा बाबु बाजेको पालनकर्ता हो ।
9بَلْ هُمْ فِي شَكٍّ يَلْعَبُونَ
तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।
10فَارْتَقِبْ يَوْمَ تَأْتِي السَّمَاءُ بِدُخَانٍ مُّبِينٍ
तपाई त्यस दिनको प्रतीक्षा गर्नुस् जबकि आकाशबाट सफा धुवाँ निस्कनेछ ।
11يَغْشَى النَّاسَ ۖ هَٰذَا عَذَابٌ أَلِيمٌ
जसले मानिसहरूले ढाकिहाल्नेछ र यो कष्टदायक यातना हो ।
अद-दुखानकुरान अनुक्रमणिका
59आयत
MeccanRevelation
9आयत

अनुवाद — अद-दुखान 9

सूरा अद-दुखान आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर यी मानिसहरू शंकामा परि खेलिराखेका छन् ।

सूरा आयत 9/59 — सूरा अद-दुखान الدخان (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अद-दुखान सुन्नुहोस्, सूरा अद-दुखान अनुवाद, सूरा अद-दुखान mp3, सूरा अद-दुखान pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers