अन-नज्म · 41/62
अनुवाद उच्चारण — अन-नज्म
ثُمَّ يُجْزَاهُ الْجَزَاءَ الْأَوْفَىٰ ۝٤١
Summa yujzaahul jazaaa `al awfaa
📖 नेपाली अर्थ
अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 39-43 — अन-नज्म

39وَأَن لَّيْسَ لِلْإِنسَانِ إِلَّا مَا سَعَىٰ
र यो कि प्रत्येक मानिसको लागी त्यही नै हो जसको निम्ति उसले प्रयास गर्यो ।
40وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَىٰ
र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।
41ثُمَّ يُجْزَاهُ الْجَزَاءَ الْأَوْفَىٰ
अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
42وَأَنَّ إِلَىٰ رَبِّكَ الْمُنتَهَىٰ
र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।
43وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ
र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
41आयत

अनुवाद — अन-नज्म 41

सूरा अन-नज्म आयत 41 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।

सूरा आयत 41/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 39–43. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers