अन-नज्म · 42/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
وَأَنَّ إِلَىٰ رَبِّكَ الْمُنتَهَىٰ ۝٤٢
Wa anna ilaa rabbikal muntahaa
📖 नेपाली अर्थ
र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।

🎧 सुन्नुहोस्


📜 आयत 40-44 — सूरा अन-नज्म

40وَأَنَّ سَعْيَهُ سَوْفَ يُرَىٰ
र यो कि उसको प्रयास शीघ्र नै देखिनेछ ।
41ثُمَّ يُجْزَاهُ الْجَزَاءَ الْأَوْفَىٰ
अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
42وَأَنَّ إِلَىٰ رَبِّكَ الْمُنتَهَىٰ
र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।
43وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ
र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
44وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا
र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
42आयत

अनुवाद — अन-नज्म 42

सूरा अन-नज्म आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।

सूरा आयत 42/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers