अन-नज्म · 43/62
अनुवाद उच्चारण — अन-नज्म
وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ ۝٤٣
Wa annahoo huwa adhaka wa abkaa
📖 नेपाली अर्थ
र यो कि उसैले हसाउँछ र रुलाउँछ ।

🎧 सुन्नुहोस्


📜 आयत 41-45 — अन-नज्म

41ثُمَّ يُجْزَاهُ الْجَزَاءَ الْأَوْفَىٰ
अनि उसलाई पूरा प्रतिफल प्रदान गरिनेछ ।
42وَأَنَّ إِلَىٰ رَبِّكَ الْمُنتَهَىٰ
र यो कि तपाईको पालनकर्ताकै पासमा पुग्नु छ ।
43وَأَنَّهُ هُوَ أَضْحَكَ وَأَبْكَىٰ
र यो कि उसैले हसाउँछ र रुलाउँछ ।
44وَأَنَّهُ هُوَ أَمَاتَ وَأَحْيَا
र यो कि उसैले मार्दछ र जीवित राख्दछ ।
45وَأَنَّهُ خَلَقَ الزَّوْجَيْنِ الذَّكَرَ وَالْأُنثَىٰ
र यो कि उसैले स्त्री र पुरुष (भाले र पोथी) जोडीको सृष्टि गर्यो ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
43आयत

अनुवाद — अन-नज्म 43

सूरा अन-नज्म आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यो कि उसैले हसाउँछ र रुलाउँछ ।

सूरा आयत 43/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers