अन-नज्म · 54/62
अनुवाद उच्चारण — सूरा अन-नज्म
فَغَشَّاهَا مَا غَشَّىٰ ۝٥٤
Faghashshaahaa maa ghashshaa
📖 नेपाली अर्थ
अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 52-56 — सूरा अन-नज्म

52وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
53وَالْمُؤْتَفِكَةَ أَهْوَىٰ
र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
54فَغَشَّاهَا مَا غَشَّىٰ
अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।
55فَبِأَيِّ آلَاءِ رَبِّكَ تَتَمَارَىٰ
अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ
56هَٰذَا نَذِيرٌ مِّنَ النُّذُرِ الْأُولَىٰ
यी (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पनि पहिलेका सावधानकर्ताहरू जस्तै एउटा सावधान गर्नेवाला हुन् ।
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
54आयत

अनुवाद — अन-नज्म 54

सूरा अन-नज्म आयत 54 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।

सूरा आयत 54/62 — सूरा अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नज्म सुन्नुहोस्, सूरा अन-नज्म अनुवाद, सूरा अन-नज्म mp3, सूरा अन-नज्म pdf. आयत 52–56. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers