अन-नज्म · 53/62
अनुवाद उच्चारण — अन-नज्म
وَالْمُؤْتَفِكَةَ أَهْوَىٰ ۝٥٣
Wal mu`tafikata ahwaa
📖 नेपाली अर्थ
र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
🎧 सुन्नुहोस्

📜 आयत 51-55 — अन-नज्म

51وَثَمُودَ فَمَا أَبْقَىٰ
र समूदलाई पनि, अर्थात कसैलाई बाँकी छाडेन ।
52وَقَوْمَ نُوحٍ مِّن قَبْلُ ۖ إِنَّهُمْ كَانُوا هُمْ أَظْلَمَ وَأَطْغَىٰ
र यिनीभन्दा पहिला ‘‘नूहको’’ कौमलाई पनि । कुनै सन्देह छैन कि उनीहरू बडो अत्याचारी र बडो अट्टेरी थिए ।
53وَالْمُؤْتَفِكَةَ أَهْوَىٰ
र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।
54فَغَشَّاهَا مَا غَشَّىٰ
अनि त्यसलाई छोपिहाल्यो, जसलाई जुन कुराले छोप्नु थियो ।
55فَبِأَيِّ آلَاءِ رَبِّكَ تَتَمَارَىٰ
अनि (हे मानिस) तिमीले आफ्नो पालनकर्ताका कुन–कुन अनुकम्पाको विषयमा विवाद गर्नेछौ
अन-नज्मकुरान अनुक्रमणिका
62आयत
MeccanRevelation
53आयत

अनुवाद — अन-नज्म 53

सूरा अन-नज्म आयत 53 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पल्टिजाने बस्तीलाई उसैले नष्ट गरिदियो ।

सूरा आयत 53/62 — अन-नज्म النجم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नज्म सुन्नुहोस्, अन-नज्म अनुवाद, अन-नज्म mp3, अन-नज्म pdf. आयत 51–55. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers