अल-वाकिया · 88/96
अनुवाद उच्चारण — अल-वाकिया
فَأَمَّا إِن كَانَ مِنَ الْمُقَرَّبِينَ ۝٨٨
Fa ammaaa in kaana minal muqarrabeen
📖 नेपाली अर्थ
अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 86-90 — अल-वाकिया

86فَلَوْلَا إِن كُنتُمْ غَيْرَ مَدِينِينَ
अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
87تَرْجِعُونَهَا إِن كُنتُمْ صَادِقِينَ
र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
88فَأَمَّا إِن كَانَ مِنَ الْمُقَرَّبِينَ
अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
89فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
90وَأَمَّا إِن كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ
र जो दाहिने हातावालामध्येको छ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
88आयत

अनुवाद — अल-वाकिया 88

सूरा अल-वाकिया आयत 88 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।

सूरा आयत 88/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 86–90. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers