अल-वाकिया · 89/96
अनुवाद उच्चारण — सूरा अल-वाकिया
فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ ۝٨٩
Farawhunw wa raihaa nunw wa jannatu na`eem
📖 नेपाली अर्थ
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 87-91 — सूरा अल-वाकिया

87تَرْجِعُونَهَا إِن كُنتُمْ صَادِقِينَ
र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
88فَأَمَّا إِن كَانَ مِنَ الْمُقَرَّبِينَ
अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
89فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
90وَأَمَّا إِن كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ
र जो दाहिने हातावालामध्येको छ
91فَسَلَامٌ لَّكَ مِنْ أَصْحَابِ الْيَمِينِ
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
89आयत

अनुवाद — अल-वाकिया 89

सूरा अल-वाकिया आयत 89 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।

सूरा आयत 89/96 — सूरा अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-वाकिया सुन्नुहोस्, सूरा अल-वाकिया अनुवाद, सूरा अल-वाकिया mp3, सूरा अल-वाकिया pdf. आयत 87–91. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers