अल-वाकिया · 87/96
अनुवाद उच्चारण — अल-वाकिया
تَرْجِعُونَهَا إِن كُنتُمْ صَادِقِينَ ۝٨٧
Tarji`oonahaaa in kuntum saadiqeen
📖 नेपाली अर्थ
र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
🎧 सुन्नुहोस्

📜 आयत 85-89 — अल-वाकिया

85وَنَحْنُ أَقْرَبُ إِلَيْهِ مِنكُمْ وَلَٰكِن لَّا تُبْصِرُونَ
र हामी त्यस बेला तिमीभन्दा धेरै नजिक हुन्छौं तर तिमीले देख्दैनौ ।
86فَلَوْلَا إِن كُنتُمْ غَيْرَ مَدِينِينَ
अतः यदि तिमी कसैको अधीनमा छैनौ ।
87تَرْجِعُونَهَا إِن كُنتُمْ صَادِقِينَ
र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन फर्काउँदैनौ
88فَأَمَّا إِن كَانَ مِنَ الْمُقَرَّبِينَ
अनि यदि कोही (अल्लाहको) दरबारको नजीक गरिएको हुनेछ ।
89فَرَوْحٌ وَرَيْحَانٌ وَجَنَّتُ نَعِيمٍ
भने उसको निम्ति आराम, सुखसामग्री र आरामदायक स्वर्गहरू छन् ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
87आयत

अनुवाद — अल-वाकिया 87

सूरा अल-वाकिया आयत 87 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस कुरामा यदि साँचो हौ, त यस प्राणलाई किन…

सूरा आयत 87/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 85–89. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers