अल-हाक्का · 6/52
अनुवाद उच्चारण — अल-हाक्का
وَأَمَّا عَادٌ فَأُهْلِكُوا بِرِيحٍ صَرْصَرٍ عَاتِيَةٍ ۝٦
Wa ammaa `Aadun fa uhlikoo bireehin sarsarin `aatiyah
📖 नेपाली अर्थ
र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
🎧 सुन्नुहोस्

📜 आयत 4-8 — अल-हाक्का

4كَذَّبَتْ ثَمُودُ وَعَادٌ بِالْقَارِعَةِ
त्यस ठूलो स्वरको कराउने गड्गडाहट वालालाई ‘‘समूद’’ र ‘‘आद’’ (दुवै) ले असत्य मानेका थिए ।
5فَأَمَّا ثَمُودُ فَأُهْلِكُوا بِالطَّاغِيَةِ
जसको परिणाममा ‘‘समूद’’लाई भयंकर चटयाङ्गबाट नष्ट गरियो ।
6وَأَمَّا عَادٌ فَأُهْلِكُوا بِرِيحٍ صَرْصَرٍ عَاتِيَةٍ
र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।
7سَخَّرَهَا عَلَيْهِمْ سَبْعَ لَيَالٍ وَثَمَانِيَةَ أَيَّامٍ حُسُومًا فَتَرَى الْقَوْمَ فِيهَا صَرْعَىٰ كَأَنَّهُمْ أَعْجَازُ نَخْلٍ خَاوِيَةٍ
जसलाई अल्लाहले सात रात र आठ दिनसम्म निरन्तर उनीहरूमाथि लगाएको थियो तब तिमीले उनीहरूलाई भूइँमा यसरी लडेको अवस्थामा देख्यौ जस्तो कि खजूरका खोक्रा बोटहरू ।
8فَهَلْ تَرَىٰ لَهُم مِّن بَاقِيَةٍ
के तिमी उनीहरूमध्ये कोहीलाई पनि शेष देखिरहेका छौ
अल-हाक्काकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
6आयत

अनुवाद — अल-हाक्का 6

सूरा अल-हाक्का आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ‘‘आद’’ ठूलो तीव्र हुरीबाट समाप्त गरिए ।

सूरा आयत 6/52 — अल-हाक्का الحاقة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हाक्का सुन्नुहोस्, अल-हाक्का अनुवाद, अल-हाक्का mp3, अल-हाक्का pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers