अल-मुज्जम्मिल · 7/20
अनुवाद उच्चारण — अल-मुज्जम्मिल
إِنَّ لَكَ فِي النَّهَارِ سَبْحًا طَوِيلًا ۝٧
Inna laka fin nahaari sabhan taweelaa
📖 नेपाली अर्थ
दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अल-मुज्जम्मिल

5إِنَّا سَنُلْقِي عَلَيْكَ قَوْلًا ثَقِيلًا
निश्चितरूपले हामीले शीघ्र नै तपाईमाथि एउटा ठूलो कुरो अवतरित गर्नेछौं ।
6إِنَّ نَاشِئَةَ اللَّيْلِ هِيَ أَشَدُّ وَطْئًا وَأَقْوَمُ قِيلًا
निःसन्देह राति उठ्नुमा अनुकूलता हुन्छ र कुरालाई पनि राम्रोसँग स्पष्ट गरिदिन्छ ।
7إِنَّ لَكَ فِي النَّهَارِ سَبْحًا طَوِيلًا
दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।
8وَاذْكُرِ اسْمَ رَبِّكَ وَتَبَتَّلْ إِلَيْهِ تَبْتِيلًا
तपाईले आफ्नो पालनकर्ताको नामको स्मरण गर्नु र अरु समस्त कुरालाई पन्छ्याई सम्पूर्ण हृदयले उसैतिर लाग्नु ।
9رَّبُّ الْمَشْرِقِ وَالْمَغْرِبِ لَا إِلَٰهَ إِلَّا هُوَ فَاتَّخِذْهُ وَكِيلًا
पूर्व र पश्चिमको स्वामी उसबाहेक कोही सत्य पूज्य छैन, अतः तिमीले उसैलाई नै आफ्नो कार्यसाधक बनाइहाल ।
अल-मुज्जम्मिलकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
7आयत

अनुवाद — अल-मुज्जम्मिल 7

सूरा अल-मुज्जम्मिल आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : दिनको समयमा त तपाईलाई अन्य धेरै व्यस्तता हुन्छन् ।

सूरा आयत 7/20 — अल-मुज्जम्मिल المزمل (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुज्जम्मिल सुन्नुहोस्, अल-मुज्जम्मिल अनुवाद, अल-मुज्जम्मिल mp3, अल-मुज्जम्मिल pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers