अल-मुद्दस्सिर · 48/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
فَمَا تَنفَعُهُمْ شَفَاعَةُ الشَّافِعِينَ ۝٤٨
Famaa tanfa`uhum shafaa`atush shaafi`een
📖 नेपाली अर्थ
अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 46-50 — अल-मुद्दस्सिर

46وَكُنَّا نُكَذِّبُ بِيَوْمِ الدِّينِ
र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
47حَتَّىٰ أَتَانَا الْيَقِينُ
यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
48فَمَا تَنفَعُهُمْ شَفَاعَةُ الشَّافِعِينَ
अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
49فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِينَ
उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
50كَأَنَّهُمْ حُمُرٌ مُّسْتَنفِرَةٌ
जस्तो कि तर्सेको गधहा हुन् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
48आयत

अनुवाद — अल-मुद्दस्सिर 48

सूरा अल-मुद्दस्सिर आयत 48 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।

सूरा आयत 48/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 46–50. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers