अल-मुद्दस्सिर · 49/56
अनुवाद उच्चारण — सूरा अल-मुद्दस्सिर
فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِينَ ۝٤٩
Famaa lahum `anittazkirati mu`rideen
📖 नेपाली अर्थ
उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 47-51 — सूरा अल-मुद्दस्सिर

47حَتَّىٰ أَتَانَا الْيَقِينُ
यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
48فَمَا تَنفَعُهُمْ شَفَاعَةُ الشَّافِعِينَ
अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
49فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِينَ
उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
50كَأَنَّهُمْ حُمُرٌ مُّسْتَنفِرَةٌ
जस्तो कि तर्सेको गधहा हुन् ।
51فَرَّتْ مِن قَسْوَرَةٍ
जो बाघ देखेर भागेका छन् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
49आयत

अनुवाद — अल-मुद्दस्सिर 49

सूरा अल-मुद्दस्सिर आयत 49 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।

सूरा आयत 49/56 — सूरा अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुद्दस्सिर सुन्नुहोस्, सूरा अल-मुद्दस्सिर अनुवाद, सूरा अल-मुद्दस्सिर mp3, सूरा अल-मुद्दस्सिर pdf. आयत 47–51. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers