अल-मुद्दस्सिर · 47/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
حَتَّىٰ أَتَانَا الْيَقِينُ ۝٤٧
Hattaaa ataanal yaqeen
📖 नेपाली अर्थ
यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 45-49 — अल-मुद्दस्सिर

45وَكُنَّا نَخُوضُ مَعَ الْخَائِضِينَ
र हामीले विवाद गर्ने असत्यवादीहरूको साथमा मिलेर व्यस्त हुने गर्दथ्यौं ।
46وَكُنَّا نُكَذِّبُ بِيَوْمِ الدِّينِ
र बदलाको दिन (कियामत) लाई असत्य ठहराउँथ्यौ ।
47حَتَّىٰ أَتَانَا الْيَقِينُ
यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।
48فَمَا تَنفَعُهُمْ شَفَاعَةُ الشَّافِعِينَ
अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
49فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِينَ
उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
47आयत

अनुवाद — अल-मुद्दस्सिर 47

सूरा अल-मुद्दस्सिर आयत 47 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यहाँसम्म कि हामीलाई मुत्यु आइलाग्यो ।

सूरा आयत 47/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 45–49. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers