अल-मुद्दस्सिर · 50/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
كَأَنَّهُمْ حُمُرٌ مُّسْتَنفِرَةٌ ۝٥٠
Ka annahum humurum mustanfirah
📖 नेपाली अर्थ
जस्तो कि तर्सेको गधहा हुन् ।

🎧 सुन्नुहोस्


📜 आयत 48-52 — अल-मुद्दस्सिर

48فَمَا تَنفَعُهُمْ شَفَاعَةُ الشَّافِعِينَ
अतः उनीहरूको हकमा सिफारिश गर्नेहरूको सिफारिशले कुनै फाइदा दिनेछैन ।
49فَمَا لَهُمْ عَنِ التَّذْكِرَةِ مُعْرِضِينَ
उनीहरूलाई के भएको छ कि उपदेशबाट मुख फर्काइराखेका छन् ।
50كَأَنَّهُمْ حُمُرٌ مُّسْتَنفِرَةٌ
जस्तो कि तर्सेको गधहा हुन् ।
51فَرَّتْ مِن قَسْوَرَةٍ
जो बाघ देखेर भागेका छन् ।
52بَلْ يُرِيدُ كُلُّ امْرِئٍ مِّنْهُمْ أَن يُؤْتَىٰ صُحُفًا مُّنَشَّرَةً
बरु उनीहरूमध्ये प्रत्येक व्यक्ति चाहन्छ कि उसलाई खुल्ला किताबहरू दिइयोस् ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
50आयत

अनुवाद — अल-मुद्दस्सिर 50

सूरा अल-मुद्दस्सिर आयत 50 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जस्तो कि तर्सेको गधहा हुन् ।

सूरा आयत 50/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 48–52. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers