अल-कियामा · 12/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمُسْتَقَرُّ ۝١٢
Ilaa rabbika yawma `izinil mustaqarr
📖 नेपाली अर्थ
आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 10-14 — सूरा अल-कियामा

10يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ
त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
11كَلَّا لَا وَزَرَ
निःसन्देह कुनै शरणस्थल छैन ।
12إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمُسْتَقَرُّ
आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
13يُنَبَّأُ الْإِنسَانُ يَوْمَئِذٍ بِمَا قَدَّمَ وَأَخَّرَ
मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
14بَلِ الْإِنسَانُ عَلَىٰ نَفْسِهِ بَصِيرَةٌ
बरु मानिस स्वयं आफ्नो साक्षी छ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-कियामा 12

सूरा अल-कियामा आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।

सूरा आयत 12/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers