अल-कियामा · 11/40
अनुवाद उच्चारण — अल-कियामा
كَلَّا لَا وَزَرَ ۝١١
Kallaa laa wazar
📖 नेपाली अर्थ
निःसन्देह कुनै शरणस्थल छैन ।

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — अल-कियामा

9وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ
र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
10يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ
त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
11كَلَّا لَا وَزَرَ
निःसन्देह कुनै शरणस्थल छैन ।
12إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمُسْتَقَرُّ
आज त तिम्रो पालनकर्तातिरै चैन पाइने ठाउँ छ ।
13يُنَبَّأُ الْإِنسَانُ يَوْمَئِذٍ بِمَا قَدَّمَ وَأَخَّرَ
मानिसहरूलाई आज त्यसले अगाडि बढाएको र पछाडि छाडेको कुराहरूसित अवगत गराइनेछ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-कियामा 11

सूरा अल-कियामा आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसन्देह कुनै शरणस्थल छैन ।

सूरा आयत 11/40 — अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कियामा सुन्नुहोस्, अल-कियामा अनुवाद, अल-कियामा mp3, अल-कियामा pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers