अल-कियामा · 31/40
अनुवाद उच्चारण — अल-कियामा
فَلَا صَدَّقَ وَلَا صَلَّىٰ ۝٣١
Falaa saddaqa wa laa sallaa
📖 नेपाली अर्थ
तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 29-33 — अल-कियामा

29وَالْتَفَّتِ السَّاقُ بِالسَّاقِ
र एउटा खुट्टा अर्को खुट्टासित जोडिनेछ ।
30إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ
आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
31فَلَا صَدَّقَ وَلَا صَلَّىٰ
तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
32وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ
बरु झूठो ठहरायो र विमुख भयो ।
33ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ
अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
31आयत

अनुवाद — अल-कियामा 31

सूरा अल-कियामा आयत 31 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।

सूरा आयत 31/40 — अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कियामा सुन्नुहोस्, अल-कियामा अनुवाद, अल-कियामा mp3, अल-कियामा pdf. आयत 29–33. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers