अल-कियामा · 32/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ ۝٣٢
Wa laakin kazzaba wa tawalla
📖 नेपाली अर्थ
बरु झूठो ठहरायो र विमुख भयो ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 30-34 — सूरा अल-कियामा

30إِلَىٰ رَبِّكَ يَوْمَئِذٍ الْمَسَاقُ
आज तिमीले आफ्नो पालनकर्तातिर प्रस्थान गर्नुछ ।
31فَلَا صَدَّقَ وَلَا صَلَّىٰ
तर उसले नत सत्य मान्यो न नमाज पढ्यो ।
32وَلَٰكِن كَذَّبَ وَتَوَلَّىٰ
बरु झूठो ठहरायो र विमुख भयो ।
33ثُمَّ ذَهَبَ إِلَىٰ أَهْلِهِ يَتَمَطَّىٰ
अनि आफ्ना घरवालाहरूको पासमा घमण्ड गर्दै हिंडिहाल्यो ।
34أَوْلَىٰ لَكَ فَأَوْلَىٰ
अफशोच छ तिमीमाथि, झन् धिक्कार छ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
32आयत

अनुवाद — अल-कियामा 32

सूरा अल-कियामा आयत 32 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बरु झूठो ठहरायो र विमुख भयो ।

सूरा आयत 32/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 30–34. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers