अल-मुरसलात · 43/50
अनुवाद उच्चारण — अल-मुरसलात
كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ ۝٤٣
Kuloo washraboo haneee `am bimaa kuntum ta`maloon
📖 नेपाली अर्थ
(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।

🎧 सुन्नुहोस्


📜 आयत 41-45 — अल-मुरसलात

41إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
42وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ
र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
43كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ
(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
44إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
45وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
यो दिन असत्यवादीहरूको निम्ति विनाश छ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
43आयत

अनुवाद — अल-मुरसलात 43

सूरा अल-मुरसलात आयत 43 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित…

सूरा आयत 43/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 41–45. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers