अन-नबा · 20/40
अनुवाद उच्चारण — सूरा अन-नबा
وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا ۝٢٠
Wa suyyi raatil jibaalu fa kaanat saraaba
📖 नेपाली अर्थ
र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 18-22 — सूरा अन-नबा

18يَوْمَ يُنفَخُ فِي الصُّورِ فَتَأْتُونَ أَفْوَاجًا
जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
19وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا
र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
20وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا
र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
21إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا
निःसंदेह जहन्नम घातमा छ ।
22لِّلطَّاغِينَ مَآبًا
अर्थात् उल्लंघनकारीहरूको बासस्थान हो ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
20आयत

अनुवाद — अन-नबा 20

सूरा अन-नबा आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।

सूरा आयत 20/40 — सूरा अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नबा सुन्नुहोस्, सूरा अन-नबा अनुवाद, सूरा अन-नबा mp3, सूरा अन-नबा pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers