अन-नबा · 19/40
अनुवाद उच्चारण — सूरा अन-नबा
وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا ۝١٩
Wa futiha tis samaa-u fakaanat abwaaba
📖 नेपाली अर्थ
र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 17-21 — सूरा अन-नबा

17إِنَّ يَوْمَ الْفَصْلِ كَانَ مِيقَاتًا
निःसन्देह फैसलाको दिन निश्चित छ
18يَوْمَ يُنفَخُ فِي الصُّورِ فَتَأْتُونَ أَفْوَاجًا
जुन दिन सूरमा फूँकिनेछ, अनि तिमीहरू समूह–समूहमा आई उपस्थित हुनेछौ ।
19وَفُتِحَتِ السَّمَاءُ فَكَانَتْ أَبْوَابًا
र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।
20وَسُيِّرَتِ الْجِبَالُ فَكَانَتْ سَرَابًا
र पहाड चलाइनेछन्, तब तिनीहरू रेत (बालुवा) भइहाल्नेछन् ।
21إِنَّ جَهَنَّمَ كَانَتْ مِرْصَادًا
निःसंदेह जहन्नम घातमा छ ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
19आयत

अनुवाद — अन-नबा 19

सूरा अन-नबा आयत 19 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र आकाश खोलिनेछ, (त्यसमा) ढोकैढोका हुनेछ ।

सूरा आयत 19/40 — सूरा अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नबा सुन्नुहोस्, सूरा अन-नबा अनुवाद, सूरा अन-नबा mp3, सूरा अन-नबा pdf. आयत 17–21. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Thursday, October 1, 2026

Don't forget us in your sincere prayers