अन-नबा · 8/40
अनुवाद उच्चारण — सूरा अन-नबा
وَخَلَقْنَاكُمْ أَزْوَاجًا ۝٨
Wa khalaq naakum azwaaja
📖 नेपाली अर्थ
र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अन-नबा

6أَلَمْ نَجْعَلِ الْأَرْضَ مِهَادًا
के हामीले धरतीलाई ओछ्यान बनाएनौं
7وَالْجِبَالَ أَوْتَادًا
र पहाडहरूलाई मेख खम्बा
8وَخَلَقْنَاكُمْ أَزْوَاجًا
र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।
9وَجَعَلْنَا نَوْمَكُمْ سُبَاتًا
र हामीले तिम्रा निद्रालाई आरामको माध्यम बनायौं ।
10وَجَعَلْنَا اللَّيْلَ لِبَاسًا
र रातलाई पर्दा बनायौं ।
अन-नबाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
8आयत

अनुवाद — अन-नबा 8

सूरा अन-नबा आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र हामीले तिमीलाई जोडी–जोडी सृष्टि गर्यौं ।

सूरा आयत 8/40 — सूरा अन-नबा النبأ (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नबा सुन्नुहोस्, सूरा अन-नबा अनुवाद, सूरा अन-नबा mp3, सूरा अन-नबा pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers