अन-नाजिआत · 11/46
अनुवाद उच्चारण — अन-नाजिआत
أَإِذَا كُنَّا عِظَامًا نَّخِرَةً ۝١١
Aizaa kunna `izaa man-nakhirah
📖 नेपाली अर्थ
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
🎧 सुन्नुहोस्

📜 आयत 9-13 — अन-नाजिआत

9أَبْصَارُهَا خَاشِعَةٌ
जसको दृष्टि तल हुनेछन् ।
10يَقُولُونَ أَإِنَّا لَمَرْدُودُونَ فِي الْحَافِرَةِ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
11أَإِذَا كُنَّا عِظَامًا نَّخِرَةً
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
12قَالُوا تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
13فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ
थाहा हुनु पर्छ त्यो त मात्र एउटा डरलाग्दो डाँट हो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
11आयत

अनुवाद — अन-नाजिआत 11

सूरा अन-नाजिआत आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।

सूरा आयत 11/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers