अल-इन्फितार · 14/19
अनुवाद उच्चारण — अल-इन्फितार
وَإِنَّ الْفُجَّارَ لَفِي جَحِيمٍ ۝١٤
Wa innal fujjaara lafee jaheem
📖 नेपाली अर्थ
र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
🎧 सुन्नुहोस्

📜 आयत 12-16 — अल-इन्फितार

12يَعْلَمُونَ مَا تَفْعَلُونَ
तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
13إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ
निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
14وَإِنَّ الْفُجَّارَ لَفِي جَحِيمٍ
र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
15يَصْلَوْنَهَا يَوْمَ الدِّينِ
(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
16وَمَا هُمْ عَنْهَا بِغَائِبِينَ
र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-इन्फितार 14

सूरा अल-इन्फितार आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।

सूरा आयत 14/19 — अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इन्फितार सुन्नुहोस्, अल-इन्फितार अनुवाद, अल-इन्फितार mp3, अल-इन्फितार pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers