अल-इन्फितार · 15/19
अनुवाद उच्चारण — सूरा अल-इन्फितार
يَصْلَوْنَهَا يَوْمَ الدِّينِ ۝١٥
Yaslawnahaa Yawmad Deen
📖 नेपाली अर्थ
(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 13-17 — सूरा अल-इन्फितार

13إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ
निःसन्देह सत्कर्मी मानिसहरू स्वर्गका ऐशो आराम र अनुग्रहमा हुनेछन् ।
14وَإِنَّ الْفُجَّارَ لَفِي جَحِيمٍ
र निःसंदेह दूराचारीहरू नर्कमा हुनेछन् ।
15يَصْلَوْنَهَا يَوْمَ الدِّينِ
(अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।
16وَمَا هُمْ عَنْهَا بِغَائِبِينَ
र त्यसबाट उम्केर जान सक्ने छैनन् ।
17وَمَا أَدْرَاكَ مَا يَوْمُ الدِّينِ
र तिमीहरूलाई के थाहा कि प्रतिफलको दिन कस्तो छ
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-इन्फितार 15

सूरा अल-इन्फितार आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (अर्थात्) प्रतिफलको दिन त्यसमा प्रवेश गर्नेछन् ।

सूरा आयत 15/19 — सूरा अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-इन्फितार सुन्नुहोस्, सूरा अल-इन्फितार अनुवाद, सूरा अल-इन्फितार mp3, सूरा अल-इन्फितार pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers