अल-बुरूज · 13/22
अनुवाद उच्चारण — अल-बुरूज
إِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ ۝١٣
Innahoo Huwa yubdi`u wa yu`eed
📖 नेपाली अर्थ
उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — अल-बुरूज

11إِنَّ الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ لَهُمْ جَنَّاتٌ تَجْرِي مِن تَحْتِهَا الْأَنْهَارُ ۚ ذَٰلِكَ الْفَوْزُ الْكَبِيرُ
निःसन्देह जसले ईमान ल्याए र असल कर्म गरिरहे उनीहरूको निम्ति बगैंचाहरू छन् जसमुनि नहरहरू बगिराखेका छन्, यही नै ठूलो सफलता हो ।
12إِنَّ بَطْشَ رَبِّكَ لَشَدِيدٌ
निःसन्देह तिम्रो पालनकर्ताको पकड अत्यन्त कठोर छ ।
13إِنَّهُ هُوَ يُبْدِئُ وَيُعِيدُ
उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित) गर्नेछ ।
14وَهُوَ الْغَفُورُ الْوَدُودُ
र त्यो ठूलो मुक्तिदाता र अत्यन्त प्रेम गर्नेवाला छ ।
15ذُو الْعَرْشِ الْمَجِيدُ
सिंहासनको स्वामी, बडो गौरवशाली छ ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-बुरूज 13

सूरा अल-बुरूज आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसैले पहिलो पटक सृष्टि गर्दछ र उसैले दोस्रो पटक (जीवित)…

सूरा आयत 13/22 — अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बुरूज सुन्नुहोस्, अल-बुरूज अनुवाद, अल-बुरूज mp3, अल-बुरूज pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers