अल-बुरूज · 20/22
अनुवाद उच्चारण — अल-बुरूज
وَاللَّهُ مِن وَرَائِهِم مُّحِيطٌ ۝٢٠
Wallaahu minw waraaa`ihim muheet
📖 नेपाली अर्थ
र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।

🎧 सुन्नुहोस्


📜 आयत 18-22 — अल-बुरूज

18فِرْعَوْنَ وَثَمُودَ
(अर्थात्) फिरऔन र समूदको ।
19بَلِ الَّذِينَ كَفَرُوا فِي تَكْذِيبٍ
केही होइन, काफिरहरू त (जानी जानी) असत्य कुरा ठह्राउनुमा लागि रहेकाछन् ।
20وَاللَّهُ مِن وَرَائِهِم مُّحِيطٌ
र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।
21بَلْ هُوَ قُرْآنٌ مَّجِيدٌ
बरु यो कुरआन धेरै गौरवशाली छ ।
22فِي لَوْحٍ مَّحْفُوظٍ
लौहे महफूज (सुरक्षित फलाम पट्टीका) मा अंकित (छ) ।
अल-बुरूजकुरान अनुक्रमणिका
22आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-बुरूज 20

सूरा अल-बुरूज आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र अल्लाहले पनि उनीहरूलाई सबैतिरबाट घेरामा हालिसकेको छ ।

सूरा आयत 20/22 — अल-बुरूज البروج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बुरूज सुन्नुहोस्, अल-बुरूज अनुवाद, अल-बुरूज mp3, अल-बुरूज pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Wednesday, August 19, 2026

Don't forget us in your sincere prayers