अल-आला · 17/19
अनुवाद उच्चारण — सूरा अल-आला
وَالْآخِرَةُ خَيْرٌ وَأَبْقَىٰ ۝١٧
Wal Aakhiratu khairunw wa abqaa
📖 नेपाली अर्थ
जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।

🎧 सुन्नुहोस्


📜 आयत 15-19 — सूरा अल-आला

15وَذَكَرَ اسْمَ رَبِّهِ فَصَلَّىٰ
र आफ्नो पालनकर्ताको नामको स्मरण गर्यो र नमाज पढ्ने गर्यो।
16بَلْ تُؤْثِرُونَ الْحَيَاةَ الدُّنْيَا
तर तिमीहरूले त सांसारिक भौतिक जीवनलाई प्राथमिकता दिन्छौ ।
17وَالْآخِرَةُ خَيْرٌ وَأَبْقَىٰ
जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।
18إِنَّ هَٰذَا لَفِي الصُّحُفِ الْأُولَىٰ
निःसन्देह यही कुरा पहिलाका किताबहरूमा पनि छ ।
19صُحُفِ إِبْرَاهِيمَ وَمُوسَىٰ
अर्थात ‘‘इब्राहीम’’ र ‘‘मूसाका’’ किताबहरूमा ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
17आयत

अनुवाद — अल-आला 17

सूरा अल-आला आयत 17 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब कि आखिरत धेरै उत्तम र शेष रहनेवाला छ ।

सूरा आयत 17/19 — सूरा अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आला सुन्नुहोस्, सूरा अल-आला अनुवाद, सूरा अल-आला mp3, सूरा अल-आला pdf. आयत 15–19. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers