अल-फज्र · 26/30
अनुवाद उच्चारण — अल-फज्र
وَلَا يُوثِقُ وَثَاقَهُ أَحَدٌ ۝٢٦
Wa laa yoosiqu wasaaqa hooo ahad
📖 नेपाली अर्थ
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।

🎧 सुन्नुहोस्


📜 आयत 24-28 — अल-फज्र

24يَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
25فَيَوْمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُ أَحَدٌ
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
26وَلَا يُوثِقُ وَثَاقَهُ أَحَدٌ
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
27يَا أَيَّتُهَا النَّفْسُ الْمُطْمَئِنَّةُ
र हे सन्तुष्ट आत्मा ।
28ارْجِعِي إِلَىٰ رَبِّكِ رَاضِيَةً مَّرْضِيَّةً
आफ्नो पालनकर्तातिर तिमी यस किसिमले फर्क कि तिमी ऊसित प्रसन्न र ऊ तिमीसित प्रसन्न ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
26आयत

अनुवाद — अल-फज्र 26

सूरा अल-फज्र आयत 26 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।

सूरा आयत 26/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 24–28. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers