अल-फज्र · 25/30
अनुवाद उच्चारण — अल-फज्र
فَيَوْمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُ أَحَدٌ ۝٢٥
Fa Yawma izil laa yu`azzibu `azaabahooo ahad
📖 नेपाली अर्थ
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 23-27 — अल-फज्र

23وَجِيءَ يَوْمَئِذٍ بِجَهَنَّمَ ۚ يَوْمَئِذٍ يَتَذَكَّرُ الْإِنسَانُ وَأَنَّىٰ لَهُ الذِّكْرَىٰ
र नर्कलाई त्यसदिन उपस्थित गराइनेछ, त्यसदिन मानिसले चेत्नेछ, तर त्यस दिन चेतेबाट केही फाइदा हुनेछैन ।
24يَقُولُ يَا لَيْتَنِي قَدَّمْتُ لِحَيَاتِي
उसले भन्नेछ, काश मैले आफ्नो (यस) जिन्दगीको निम्ति केही अगाडि पठाएको भए ।
25فَيَوْمَئِذٍ لَّا يُعَذِّبُ عَذَابَهُ أَحَدٌ
अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।
26وَلَا يُوثِقُ وَثَاقَهُ أَحَدٌ
र कोही छैन जसले उसको जस्तो जकडिएर बाँध्न सकोस् ।
27يَا أَيَّتُهَا النَّفْسُ الْمُطْمَئِنَّةُ
र हे सन्तुष्ट आत्मा ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
25आयत

अनुवाद — अल-फज्र 25

सूरा अल-फज्र आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यसदिन अल्लाहको सजाय जस्तो यातना कसैको हुनेछैन ।

सूरा आयत 25/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers