अत-तीन · 6/8
अनुवाद उच्चारण — सूरा अत-तीन
إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ ۝٦
Ill-lal lazeena aamanoo wa `amilus saalihaati; falahum ajrun ghairu mamnoon
📖 नेपाली अर्थ
तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 4-8 — सूरा अत-तीन

4لَقَدْ خَلَقْنَا الْإِنسَانَ فِي أَحْسَنِ تَقْوِيمٍ
हामीले निःसन्देह मनुष्यलाई सर्वोत्तम आकारमा बनायौं ।
5ثُمَّ رَدَدْنَاهُ أَسْفَلَ سَافِلِينَ
फेरि निकृष्टतम दशातिर फर्कायौं ।
6إِلَّا الَّذِينَ آمَنُوا وَعَمِلُوا الصَّالِحَاتِ فَلَهُمْ أَجْرٌ غَيْرُ مَمْنُونٍ
तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म गरे, उनीहरूको लागि कहिल्यै समाप्त नहुने प्रतिफल छ ।
7فَمَا يُكَذِّبُكَ بَعْدُ بِالدِّينِ
अनि (हे आदमको सन्तति !) तिमीले प्रतिफलको दिनलाई असत्य ठहराउँन कुन कुराले उत्प्रेरित गर्दछ ।
8أَلَيْسَ اللَّهُ بِأَحْكَمِ الْحَاكِمِينَ
के अल्लाह सबै हाकिमहरूभन्दा ठूलो हाकिम होइन
अत-तीनकुरान अनुक्रमणिका
8आयत
MeccanRevelation
6आयत

अनुवाद — अत-तीन 6

सूरा अत-तीन आयत 6 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर ती मानिसहरू जसले ईमान ल्याए र जसले असल कर्म…

सूरा आयत 6/8 — सूरा अत-तीन التين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तीन सुन्नुहोस्, सूरा अत-तीन अनुवाद, सूरा अत-तीन mp3, सूरा अत-तीन pdf. आयत 4–8. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Wednesday, September 30, 2026

Don't forget us in your sincere prayers