अल-हिज्र · 36/99
अनुवाद उच्चारण — अल-हिज्र
قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ ۝٣٦
Qaala Rabbi fa anzirneee ilaa Yawmi yub`asoon
📖 नेपाली अर्थ
(त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 34-38 — अल-हिज्र

34قَالَ فَاخْرُجْ مِنْهَا فَإِنَّكَ رَجِيمٌ
अल्लाहलको आदेश भयो, जन्नतबाट निस्किहाल, तँ तिरस्कृत र अभिशप्त भइस् ।
35وَإِنَّ عَلَيْكَ اللَّعْنَةَ إِلَىٰ يَوْمِ الدِّينِ
र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।
36قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ
(त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।
37قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
आदेश भयो कि तँलाई छूट दिइन्छ ।
38إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
निर्धारित समय (कियामत) को दिनसम्म ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
36आयत

अनुवाद — अल-हिज्र 36

सूरा अल-हिज्र आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ,…

सूरा आयत 36/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers