अल-हिज्र · 37/99
अनुवाद उच्चारण — सूरा अल-हिज्र
قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ ۝٣٧
Qaala fa innaka minal munzareen
📖 नेपाली अर्थ
आदेश भयो कि तँलाई छूट दिइन्छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 35-39 — सूरा अल-हिज्र

35وَإِنَّ عَلَيْكَ اللَّعْنَةَ إِلَىٰ يَوْمِ الدِّينِ
र तिमीमाथि कियामतको दिनसम्म धिक्कार छ ।
36قَالَ رَبِّ فَأَنظِرْنِي إِلَىٰ يَوْمِ يُبْعَثُونَ
(त्यसले) भन्योः कि हे पालनकर्ता ! मलाई त्यस दिनसम्मको छूटदेऊ, जब मानिसहरू (मृत्यु पश्चात) जीवित गरिनेछन् ।
37قَالَ فَإِنَّكَ مِنَ الْمُنظَرِينَ
आदेश भयो कि तँलाई छूट दिइन्छ ।
38إِلَىٰ يَوْمِ الْوَقْتِ الْمَعْلُومِ
निर्धारित समय (कियामत) को दिनसम्म ।
39قَالَ رَبِّ بِمَا أَغْوَيْتَنِي لَأُزَيِّنَنَّ لَهُمْ فِي الْأَرْضِ وَلَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ
(शैतानले) भन्योः कि हे मेरो पालनकर्ता ! जस्तो कि तिमीले मलाई पथभ्रष्ट गरेका छौ, म पनि धर्तीमा मानिसहरूलाई पाप गर्न लगाउँछु, र सबैलाई सही बाटोबाट दिग्भ्रमित गराउँछु ।’’
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
37आयत

अनुवाद — अल-हिज्र 37

सूरा अल-हिज्र आयत 37 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आदेश भयो कि तँलाई छूट दिइन्छ ।

सूरा आयत 37/99 — सूरा अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-हिज्र सुन्नुहोस्, सूरा अल-हिज्र अनुवाद, सूरा अल-हिज्र mp3, सूरा अल-हिज्र pdf. आयत 35–39. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers