अल-हिज्र · 78/99
अनुवाद उच्चारण — अल-हिज्र
وَإِن كَانَ أَصْحَابُ الْأَيْكَةِ لَظَالِمِينَ ۝٧٨
Wa in kaana Ashaabul Aikati lazaalimeen
📖 नेपाली अर्थ
एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।

🎧 सुन्नुहोस्


📜 आयत 76-80 — अल-हिज्र

76وَإِنَّهَا لَبِسَبِيلٍ مُّقِيمٍ
यो बस्ती (अहिलेसम्म) चालु बाटोमा (सार्वजनिक मार्गमा) अवस्थित छ ।
77إِنَّ فِي ذَٰلِكَ لَآيَةً لِّلْمُؤْمِنِينَ
र त्यसमा ईमान भएका मानिसहरूका निम्ति ठूला निशानीहरू छन् ।
78وَإِن كَانَ أَصْحَابُ الْأَيْكَةِ لَظَالِمِينَ
एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।
79فَانتَقَمْنَا مِنْهُمْ وَإِنَّهُمَا لَبِإِمَامٍ مُّبِينٍ
तसर्थ हामीले तिनीहरूसित पनि प्रतिशोध लियौं र यी दुवै शहरहरू प्रमुखमार्गमा (अवस्थित) छन् ।
80وَلَقَدْ كَذَّبَ أَصْحَابُ الْحِجْرِ الْمُرْسَلِينَ
र ‘‘हिज्र’’ (उपत्यका) का बासिन्दाहरूले पनि पैगम्बरहरूलाई झूठा भने ।
अल-हिज्रकुरान अनुक्रमणिका
99आयत
MeccanRevelation
78आयत

अनुवाद — अल-हिज्र 78

सूरा अल-हिज्र आयत 78 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : एैका (जंगल) बस्तीको बासिन्दाहरू पनि ठूलो अत्याचारी थिए ।

सूरा आयत 78/99 — अल-हिज्र الحجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-हिज्र सुन्नुहोस्, अल-हिज्र अनुवाद, अल-हिज्र mp3, अल-हिज्र pdf. आयत 76–80. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers