ताहा · 11/135
अनुवाद उच्चारण — ताहा
فَلَمَّا أَتَاهَا نُودِيَ يَا مُوسَىٰ ۝١١
Falammaaa ataahaa noodiya yaa Moosaa
📖 नेपाली अर्थ
जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — ताहा

9وَهَلْ أَتَاكَ حَدِيثُ مُوسَىٰ
तपाईलाई मूसा (अलैहिस्सलाम) को घटना पनि थाहा छ
10إِذْ رَأَىٰ نَارًا فَقَالَ لِأَهْلِهِ امْكُثُوا إِنِّي آنَسْتُ نَارًا لَّعَلِّي آتِيكُم مِّنْهَا بِقَبَسٍ أَوْ أَجِدُ عَلَى النَّارِ هُدًى
जबकि उनले आगो देखेर आफ्नो घरवालासित भने कि तिमी केही बेर पर्ख म आगो देखेको छु । धेरै सम्भव छ कि म त्यसबाट बलिराखेको एउटा अगुल्टो ल्याउन सकूँ वा आगोको ठाउँमा बाटो थाहा पाउन सकूँ ।
11فَلَمَّا أَتَاهَا نُودِيَ يَا مُوسَىٰ
जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा
12إِنِّي أَنَا رَبُّكَ فَاخْلَعْ نَعْلَيْكَ ۖ إِنَّكَ بِالْوَادِ الْمُقَدَّسِ طُوًى
निःसन्देह म नै तेरो पालनकर्ता हूँ । आफ्नो जुत्ता फुकालिदेऊ, तिमी पवित्र घाटी ‘तुवा’ मा छौ ।
13وَأَنَا اخْتَرْتُكَ فَاسْتَمِعْ لِمَا يُوحَىٰ
र मैले तिमीलाई रोजीसकेको छु । अब जे (वह्य) अल्लाहको सन्देश गरिन्छ, त्यसलाई राम्ररी सुन ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
11आयत

अनुवाद — ताहा 11

सूरा ताहा आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जब उनी त्यहाँ पुगे तब आवाज आयो हे मूसा

सूरा आयत 11/135 — ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: ताहा सुन्नुहोस्, ताहा अनुवाद, ताहा mp3, ताहा pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers