अश-शुअरा · 112/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالَ وَمَا عِلْمِي بِمَا كَانُوا يَعْمَلُونَ ۝١١٢
Qaala wa maa `ilmee bimaa kaanoo ya`maloon
📖 नेपाली अर्थ
(नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए

🎧 सुन्नुहोस्


📜 आयत 110-114 — अश-शुअरा

110فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
अनि अल्लाहको भयराख र मेरा आदेश पालनगर ।
111۞ قَالُوا أَنُؤْمِنُ لَكَ وَاتَّبَعَكَ الْأَرْذَلُونَ
उनीहरूले भनेः कि के हामी तिम्रो भनाई मानौं जबकि तिमीलाई मान्नेहरू अत्यन्तै नीच हुन् ।
112قَالَ وَمَا عِلْمِي بِمَا كَانُوا يَعْمَلُونَ
(नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के गर्दै आएका थिए
113إِنْ حِسَابُهُمْ إِلَّا عَلَىٰ رَبِّي ۖ لَوْ تَشْعُرُونَ
उनीहरूको हिसाब त मेरो पालनकर्ताको जिम्मामा छ यदि तिमीमा चेतना आइदिए कति राम्रो हुने थियो ।
114وَمَا أَنَا بِطَارِدِ الْمُؤْمِنِينَ
र म मोमिनहरूलाई धपाउनेवाला होइन ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
112आयत

अनुवाद — अश-शुअरा 112

सूरा अश-शुअरा आयत 112 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (नूहले) भनेः कि मलाई के थाहा कि उनीहरू पहिला के…

सूरा आयत 112/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 110–114. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers