अश-शुअरा · 132/227
अनुवाद उच्चारण — अश-शुअरा
وَاتَّقُوا الَّذِي أَمَدَّكُم بِمَا تَعْلَمُونَ ۝١٣٢
Wattaqul lazeee amad dakum bimaa ta`lamoon
📖 नेपाली अर्थ
र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 130-134 — अश-शुअरा

130وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
131فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
132وَاتَّقُوا الَّذِي أَمَدَّكُم بِمَا تَعْلَمُونَ
र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
133أَمَدَّكُم بِأَنْعَامٍ وَبَنِينَ
उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
134وَجَنَّاتٍ وَعُيُونٍ
र बगैंचाहरूबाट र श्रोतहरूबाट ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
132आयत

अनुवाद — अश-शुअरा 132

सूरा अश-शुअरा आयत 132 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई…

सूरा आयत 132/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 130–134. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers