अश-शुअरा · 131/227
अनुवाद उच्चारण — अश-शुअरा
فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ ۝١٣١
Fattaqul laaha wa atee`oon
📖 नेपाली अर्थ
त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

🎧 सुन्नुहोस्


📜 आयत 129-133 — अश-शुअरा

129وَتَتَّخِذُونَ مَصَانِعَ لَعَلَّكُمْ تَخْلُدُونَ
र ठूलो कारीगरीवाला भव्य महल बनाइरहन्छौ, लाग्दछ तिमीले सधैं यहीं बसिरहनुछ ।
130وَإِذَا بَطَشْتُم بَطَشْتُمْ جَبَّارِينَ
र जब कसैलाई समात्छौ त पूर्ण अत्याचारी तरिकाले समात्छौ ।
131فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।
132وَاتَّقُوا الَّذِي أَمَدَّكُم بِمَا تَعْلَمُونَ
र उससित, तर्स जसले तिमीलाई ती कुराहरूद्वारा सहायता गर्यो, जसलाई तिमी जान्दछौ ।
133أَمَدَّكُم بِأَنْعَامٍ وَبَنِينَ
उसले तिमीलाई पशु र सन्तानहरूबाट मद्दत गर्यो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
131आयत

अनुवाद — अश-शुअरा 131

सूरा अश-शुअरा आयत 131 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यसर्थ अल्लाहसित डर र मेरो आज्ञापालन गर ।

सूरा आयत 131/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 129–133. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers