अश-शुअरा · 183/227
अनुवाद उच्चारण — अश-शुअरा
وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ ۝١٨٣
Wa laa tabkhasun naasa ashyaaa `ahum wa laa ta`saw fil ardi mufsideen
📖 नेपाली अर्थ
र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।

🎧 सुन्नुहोस्


📜 आयत 181-185 — अश-शुअरा

181۞ أَوْفُوا الْكَيْلَ وَلَا تَكُونُوا مِنَ الْمُخْسِرِينَ
(हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।
182وَزِنُوا بِالْقِسْطَاسِ الْمُسْتَقِيمِ
र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
183وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ
र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।
184وَاتَّقُوا الَّذِي خَلَقَكُمْ وَالْجِبِلَّةَ الْأَوَّلِينَ
उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।
185قَالُوا إِنَّمَا أَنتَ مِنَ الْمُسَحَّرِينَ
उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
183आयत

अनुवाद — अश-शुअरा 183

सूरा अश-शुअरा आयत 183 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात…

सूरा आयत 183/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 181–185. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers