अश-शुअरा · 182/227
अनुवाद उच्चारण — अश-शुअरा
وَزِنُوا بِالْقِسْطَاسِ الْمُسْتَقِيمِ ۝١٨٢
Wa zinoo bilqistaasil mustaqeem
📖 नेपाली अर्थ
र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
🎧 सुन्नुहोस्

📜 आयत 180-184 — अश-शुअरा

180وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।
181۞ أَوْفُوا الْكَيْلَ وَلَا تَكُونُوا مِنَ الْمُخْسِرِينَ
(हेर) नापतौल पूरा गर्नेगर र कम दिनेहरूमा शम्मिलित नहोऊ ।
182وَزِنُوا بِالْقِسْطَاسِ الْمُسْتَقِيمِ
र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।
183وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ
र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।
184وَاتَّقُوا الَّذِي خَلَقَكُمْ وَالْجِبِلَّةَ الْأَوَّلِينَ
उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
182आयत

अनुवाद — अश-शुअरा 182

सूरा अश-शुअरा आयत 182 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तराजु सिधा पारेर ठीक ढंगले तौल्नेगर ।

सूरा आयत 182/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 180–184. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers