अश-शुअरा · 185/227
अनुवाद उच्चारण — अश-शुअरा
قَالُوا إِنَّمَا أَنتَ مِنَ الْمُسَحَّرِينَ ۝١٨٥
Qaalooo innamaa anta minal musahhareen
📖 नेपाली अर्थ
उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

🎧 सुन्नुहोस्


📜 आयत 183-187 — अश-शुअरा

183وَلَا تَبْخَسُوا النَّاسَ أَشْيَاءَهُمْ وَلَا تَعْثَوْا فِي الْأَرْضِ مُفْسِدِينَ
र मानिसहरूलाई उनका चीजहरू कम पारेर नदेऊ र धरतीमा उत्पात मच्चाउँदै नहिंड ।
184وَاتَّقُوا الَّذِي خَلَقَكُمْ وَالْجِبِلَّةَ الْأَوَّلِينَ
उस अल्लाहसित डराऊ जसले तिमीलाई र अघिका पुस्ताहरूलाई सृष्टि गरेको हो ।
185قَالُوا إِنَّمَا أَنتَ مِنَ الْمُسَحَّرِينَ
उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।
186وَمَا أَنتَ إِلَّا بَشَرٌ مِّثْلُنَا وَإِن نَّظُنُّكَ لَمِنَ الْكَاذِبِينَ
र तिमी त हामी जस्तै एउटा मानिस हौ र हाम्रो विचारमा तिमी झूठो हौ ।
187فَأَسْقِطْ عَلَيْنَا كِسَفًا مِّنَ السَّمَاءِ إِن كُنتَ مِنَ الصَّادِقِينَ
यदि तिमी साँचो हौ भने हामीमाथि आकाशको (एउटा) टुक्रा खसाल ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
185आयत

अनुवाद — अश-शुअरा 185

सूरा अश-शुअरा आयत 185 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनीहरूले भनेः कि तिमी त जादू गरिएकाहरूमध्येका हौ ।

सूरा आयत 185/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 183–187. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers